NRN
वामदेव गौतम भन्छन् सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ
वामदेव गौतम भन्छन् सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ नेता गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताए।
सत्तारूढ दल कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
सत्तारूढ दल कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए ।
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा लिइएकाे र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । 
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको  इटली भ्रमण स्वीकृतसँगै गर्याे अरू दुई निर्णय
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृतसँगै गर्याे अरू दुई निर्णय साथै मन्त्रिपरिषदले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
नेकपा एमालेका महासचिव : पोखरेल विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन्‌ बढ्‌यो
नेकपा एमालेका महासचिव : पोखरेल विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन्‌ बढ्‌यो नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठिक छुट्याउनेगरी समस्याको समाधान गर्न छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको भनाइ छ । 
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै आज दिउँसो बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ।
एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित
एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित त्यसैगरी सूर्यमणी गौतम, गणेश पाण्डे, दिपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।
परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै
परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै परराष्ट्रमन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीहरू धर्नामा
अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीहरू धर्नामा व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर् निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।
मन्त्री महतो : बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ
मन्त्री महतो : बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ त्यसैगरी, वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने साथै मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायिकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
'प्रचण्ड' पत्नी सीता दाहालको निधनपछि संसदीय समितिका बैठकहरू स्थगित
'प्रचण्ड' पत्नी सीता दाहालको निधनपछि संसदीय समितिका बैठकहरू स्थगित अर्थ समितिको बैठक आज बिहान ११ः०१ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।
Weather Update