NRN
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै तर, बिपक्ष दलले नमानेपछि संसद सोमबारसम्मका लागि स्थगित भएको थियो । आइतबार स्थगित भएको संसद सोमबार सन्चालन हुन लागेको हो । सोमबार पनि संसद चल्ने हो कि होइन निश्चित छैन ।
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित यसरी बैठक स्थगित भएपछि आइतबार तय गरिएकाे कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने जानकारी दिइए अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल गरिने भएको छ ।
अब उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने
अब उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने सूचनाको बेवास्ता गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गरीने जानकारी समेत महानगरपालिकाले दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर जानु हुंदै
प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर जानु हुंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्कदै हुनुहुन्छ ।
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डारणका  परियोजना बनाउन  समझदारी
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डारणका परियोजना बनाउन समझदारी यसैगरी नेपाल र भारतबीच अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउने सम्बन्धमा पनी समझदारी भएको बताइएकाे छ ।
बिहीबार दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुने
बिहीबार दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुने त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्रीले बिहीबारै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई...
प्रधान मन्त्रीलाई भारतमा स्वागत ( तस्बिर सहित )
प्रधान मन्त्रीलाई भारतमा स्वागत ( तस्बिर सहित ) दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी र नेपाली राजदूत शंकर शर्मालगायतले स्वागत गर्नुभएको छ ।
रेशम चौधरीले पाए कैद माफी
रेशम चौधरीले पाए कैद माफी मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीके कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच जेठ १८ गते भेटघाट हुने
नेपाल र भारतका प्रधानमन्त्रीबीच जेठ १८ गते भेटघाट हुने प्रधानमन्त्रीको जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेंटवार्ता हुने कार्यक्रम छ । भारत भ्रमणका क्रममा भारतसंग प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा मल कारखाना खोल्ने विषयमा पनि कुरा राख्नु हुने बताईएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण: शुक्रबारदेखी बयान शुरू
नक्कली भुटानी शरणार्थी प्रकरण: शुक्रबारदेखी बयान शुरू यही प्रकरणमा १६ जना पक्राउ गरिएको छ। १४ जना अझै फरार छन्। सरकारले यिनीहरूलाई ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको छ ।
Weather Update