NRN
आज पनि प्रतिनिधिसभा बैठक बस्दै
आज पनि प्रतिनिधिसभा बैठक बस्दै बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्र (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 
जसपा अध्यक्ष यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य
जसपा अध्यक्ष यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य त्यही भएर प्रतिनिधि सभा र राष्ट्रिय सभाको सूचीबाट तत्कालका लागि हटाएको दाबी गरेको छ ।
उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री
उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर बिहीबारका लागि अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए ।
जेठ १ गते देखि हुनेगरी सर्यो अनेरास्ववियुको २४ औं महाधिवेशन
जेठ १ गते देखि हुनेगरी सर्यो अनेरास्ववियुको २४ औं महाधिवेशन यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो । तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको हो ।
‘प्रचण्ड’ले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई गरे स्वागत
‘प्रचण्ड’ले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई गरे स्वागत उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए ।
आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता
आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ । 
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।
मधेश केन्द्रित आठ दलको बैठक आज बस्दै
मधेश केन्द्रित आठ दलको बैठक आज बस्दै गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । 
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो ।
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी अहिले उपमहासचिव, उपाध्यक्ष लगायतका पदको मतगणना भइरहेको निर्वाचन समतिलिे जनाएको छ ।
नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ ।
अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने
अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो ।
Weather Update