NRN
वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल
वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । 
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । 
गृहमन्त्री भन्छन्, सरकार मन्त्रालय फुटाउने पक्षमा छैन
गृहमन्त्री भन्छन्, सरकार मन्त्रालय फुटाउने पक्षमा छैन सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ ।
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।
सत्तारुढ दलको बैठक बालुवाटारमा
सत्तारुढ दलको बैठक बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।
ओली र बाबुरामबीच भेट
ओली र बाबुरामबीच भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
Weather Update