NRN
नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै उनले २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । 
श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता
श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता उनले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध राखेको टिप्पणी गरेका थिए ।
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन
श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन साथै उनले राजदूत सिफारिस समावेशी बनाएकोमा सरकार र समितिलाई पनि धन्यवाद दिएका थिए ।
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति
लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति कार्यान्वयन गर्नेगरी प्रतिबद्धता गरिएको साझा संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
सभापति लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै
सभापति लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर बेलुका निलम्बनको सूचना आएको थियो ।
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा ४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए । 
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  
रास्वपा सभापति लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै
रास्वपा सभापति लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बोलायो सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बोलायो सचिवालय बैठक बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची,केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिनेछ ।
Weather Update