सञ्चार माध्यमका विषयवस्तु माथि विश्वसनियता कायम राख्नु पर्ने
सोमबार, चैत १३, २०७९

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
सोमबार, चैत १३, २०७९
गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

एकैदिन १६ जनामा कोरोना संक्रमण
सोमबार, चैत १३, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

आज पनि चट्याङसहित वर्षाको सम्भावना
आइतबार, चैत १२, २०७९
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु
आइतबार, चैत १२, २०७९
बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
शनिबार, चैत ११, २०७९
नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ ।

एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकास
शनिबार, चैत ११, २०७९
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् ।

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो
बिहीबार, चैत ९, २०७९
नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डद्वारा बैदेशिक श्रमिकको मुद्दा सम्बोधन, एनआरएनए प्रसन्न
बुधबार, चैत ८, २०७९
वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान बुधवारदेखी सुरुगरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकला दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाव्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको एक कार्यक्रममा सुरुवात गरेका हुन ।

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
बुधबार, चैत ८, २०७९
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन्।

गिरिजाप्रसाद कोइराला : जसकाे नेतृत्वमा राज संस्था अन्त्य भाे
मंगलबार, चैत ७, २०७९
नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ
सोमबार, चैत ६, २०७९
फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन ।

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ
सोमबार, चैत ६, २०७९
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।