NRN
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो ।
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । 
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।
प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: मन्त्री गिरी 
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: मन्त्री गिरी  स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरुको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु ।
प्रेमप्रसादले आत्मदाह गरेपछि प्रहरीले भन्याे, जर्किनमा पेट्राेल नबेच्नु हाेला
प्रेमप्रसादले आत्मदाह गरेपछि प्रहरीले भन्याे, जर्किनमा पेट्राेल नबेच्नु हाेला नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको...
संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन
संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर  पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ ।
कर्णालीमा हिमपात, जनजीवन कष्टकर
कर्णालीमा हिमपात, जनजीवन कष्टकर मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ  । 
काठमाण्डौबासी प्रश्न गर्छन,  त्यस्ता बालेन किन यस्ता भए….? 
काठमाण्डौबासी प्रश्न गर्छन,  त्यस्ता बालेन किन यस्ता भए….?  चर्चा र ख्यातीको कुरा गर्ने हो भने काठमाण्डौं महानगर पालिकाका मेयर बालेन ( बालेन्द्र ) शाहले आगो बालेकै हुन् । हरेक तह, तप्का, बिधा र ब्यापार,ब्यावसाय गर्नेहरू उनको पक्षमा कुर्लेर नै लागे । चलेका सेलिब्रेटीहरूले त उनको पक्षमा क्याम्पेन नै चलाए ।
Weather Update