NRN
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको...
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस 
परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस  जब परराष्ट्र मन्त्रीमा डा. विमला राई पौडेलको नाम आयो , तब बजारमा उहाँको बारेमा चासो बढ्न थाल्यो । को हो विमला, परराष्ट्र जस्तो मन्त्रालय कसरी थेग्छिन होला । यस्तो महत्वपूर्ण मन्त्रालय किन दिएको होला लगायतका क्रिया प्रतिक्रिया जनाउनेहरूले  नवनियुक्त परराष्ट्र मन्त्रीको बिगततिर जानै चाहनेनन् । 
यती एयरलाइन्स विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै
यती एयरलाइन्स विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।
प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन : गृहमन्त्री
प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन : गृहमन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने बताएका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए ...
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यास सिलिन्डर पड्किदा एक जनाको मृत्यु 
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यास सिलिन्डर पड्किदा एक जनाको मृत्यु   कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ । बाणगंगाको  कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट हुँदा एक जनाकाे मृत्यु भएकाे हो ।
पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान
पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
पोखरा विमान दुर्घटना : आज आफन्तलाई शव जिम्मा लगाइँदै
पोखरा विमान दुर्घटना : आज आफन्तलाई शव जिम्मा लगाइँदै पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।  
विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न
विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।
बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा
बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । 
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ। कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।
Weather Update