तराईमा एक हप्तादेखि शीतलहर
शुक्रबार, पुस २२, २०७९

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
शुक्रबार, पुस २२, २०७९
पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
बिहीबार, पुस २१, २०७९
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ स्थगित भएको छ

छुरा प्रहार गरी भागेका ५ जना पक्राउ
बुधबार, पुस २०, २०७९
काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पाँचथरमा आगलागी हुँदा एकै घरका छाेरी र बुहारीकाे जलेर मृत्यु
बुधबार, पुस २०, २०७९
पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् ।

तराईमा हुस्सु, हिमाली भेगमा हिमपातकाे सम्भावना
बुधबार, पुस २०, २०७९
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।

एकै दिन १५ जना फरार अभियुक्त १५ पक्राउ
बुधबार, पुस २०, २०७९
काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।

मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबार, पुस १९, २०७९
मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।