NRN
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र डडेल्धुराबाट १४ जना पक्राउ प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो ।
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । 
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए ।
धनुषामा जन्ती सबार बस दुर्घटनामा परी १५ जना घाइते
धनुषामा जन्ती सबार बस दुर्घटनामा परी १५ जना घाइते दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध
पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध पहिरोका कारण सडक दुईतर्फी नै सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल तार्के घ्याङमा ३३.२ मिलिमिटर, भोटाङमा ३५ मिलिमिटर, धापमा ३० मिलिमिटर, मेलम्चीमा ४७.२ मिलिमिटर र बाउनेपाटीमा ४० मिलिमिटर वर्षा मापन भएको छ ।
ताप्लेजुङमा बाढी पहिरोबाट २५ घर परिवार विस्थापित
ताप्लेजुङमा बाढी पहिरोबाट २५ घर परिवार विस्थापित बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्‍याली निकालेका छन् ।
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
Weather Update