NRN
‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’ हालान्डलाई
‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’ हालान्डलाई बार्सिलोनाकी मिडफिल्डर बोनमातीले अस्ट्रेलियाकी साम केर र स्पेनकै ओल्गा कार्मोनालाई पछि पार्दै प्लेयर अफ द इयरको अवार्ड हात पारिन् ।  
हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ
हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको चाप भएपछि उनलाई १९ साउनदेखि वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो।
पाल्पामा स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ८ जना घाइते
पाल्पामा स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ८ जना घाइते पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।
प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दा
प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दा त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्नपूर्ण चोकमा दुई जनाको मृत्यु, एक जना घाइते
बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्नपूर्ण चोकमा दुई जनाको मृत्यु, एक जना घाइते मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएकाे ४१ बर्षीय बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएकाे छ ।
बाढीले मेलम्ची खानेपानी मुहान जाने सडक अवरुद्ध
बाढीले मेलम्ची खानेपानी मुहान जाने सडक अवरुद्ध गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको उनले बताए।
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका र लगत्तै उनीहरुको उद्धार गरिएकोको प्रहरीले जानकारी दिए ।
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबुछोरीको मृत्यु
तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबुछोरीको मृत्यु सोही घटनामा परी गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस सार्कको ११औँ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई दोस्रो जनआन्दोलनबाट पुनः स्थापित संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।
पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु
पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए।
७३ वृद्ध महिलालाई बसभित्रै बलात्कार गरेको आरोपमा दाङबाट २ जना पक्राउ
७३ वृद्ध महिलालाई बसभित्रै बलात्कार गरेको आरोपमा दाङबाट २ जना पक्राउ प्रहरीका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Weather Update