NRN
आज देखी १२ कक्षाको परिक्षा सुरु
आज देखी १२ कक्षाको परिक्षा सुरु
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट  सेवा शुरू गर्यो ( तस्बिरहरू सहित )
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट सेवा शुरू गर्यो ( तस्बिरहरू सहित ) संस्था शुरूवातको दिन सस्थामा नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक बिश्व बस्नेत र गायक धर्मेन्द्र सेवान लगायतका बिभिन्न क्षेत्र, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ ।
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
यसरी मनाईंदै छ  बुद्ध जयन्ती (फाेटाेफिचर)
यसरी मनाईंदै छ बुद्ध जयन्ती (फाेटाेफिचर) यसरी मनाईंदै छ बुद्ध जयन्ती (तस्बिरहरूमा हेर्न सक्नु हुने छ )
व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ
व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । 
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा रायमाझीलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । 
Weather Update