पूर्व अध्यक्ष गणेश थापालाई कारवाही गर्ने एन्फा कार्यसमितिको निर्णय
बुधबार, चैत १३, २०८१

एएफसी एसियन कप २०२७ छनोट : नेपाल र मलेसिया भिड्दै
मंगलबार, चैत १२, २०८१
मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२ औं स्थानमा छ ।

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशको चौथो जित
सोमबार, चैत ११, २०८१
रिजनले ८.१ ओभरमा १ मेडन राख्दा १९ रन दिए । सूर्यले ७ ओभरमा २ मेडन राखे भने १७ रन खर्चिए ।

राखेपका नवनियुक्त सदस्य प्रयासको स्वागत
सोमबार, चैत ११, २०८१
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित
सोमबार, चैत ४, २०८१
बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले ४ विकेट लिए भने भोजराज भट्टले ३ विकेट हात पारे ।

केपी ओली कप: पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा
शुक्रबार, फागुन १६, २०८१
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

महिला च्याम्पियनसिपको फाइनलमा आज म्यानमारसँग भिड्दै नेपाल
बुधबार, फागुन १४, २०८१
नेपाल फिफा वरीयतामा १०३ औं स्थानमा छ भने म्यानमार ५५ औं स्थानमा छ ।

आजदेखि केपी ओली फुटबल कप सुरु हुँदै
आइतबार, फागुन ११, २०८१
युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै
बिहीबार, फागुन ८, २०८१
फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा
बुधबार, फागुन ७, २०८१
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगिन् साम्बा
सोमबार, फागुन ५, २०८१
नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ मा सहभागी हुन नेपाल आइपुगिन् एन्जिला
बुधबार, माघ ३०, २०८१
साम्बा आगामी सोमबार एयर इन्डियाको विमानमार्फत बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन् भने रेखा आगामी शनिबाार दिउँसो पौने ४ बजे काठमाडौँ आउनेछिन् ।