NRN
ओमानसँग नेपाल ५ रनले पराजित
ओमानसँग नेपाल ५ रनले पराजित ओमान समूह विजेता बनेको छ भने नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ ।
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ।
आयरल्यान्डका कप्तानमा स्टर्लिङ नियुक्त
आयरल्यान्डका कप्तानमा स्टर्लिङ नियुक्त स्टर्लिङले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् ।
टी–२० विश्वकप छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाल सेमिफाइनलमा
टी–२० विश्वकप छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाल सेमिफाइनलमा बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।
नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य
नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए। मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो।
आठौं पटक पनि  मेसीलाई नै बालोन डी’ओर अवार्ड
आठौं पटक पनि मेसीलाई नै बालोन डी’ओर अवार्ड स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन् ।
टी–२० विश्वकप छनोटमा नेपालको सिंगापुरमाथि शानदार जित
टी–२० विश्वकप छनोटमा नेपालको सिंगापुरमाथि शानदार जित यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।
त्रिदेशीय टी-२० सिरिजको फाइनलमा नेपालले युएईविरूद्ध ब्याटिङ गर्दै
त्रिदेशीय टी-२० सिरिजको फाइनलमा नेपालले युएईविरूद्ध ब्याटिङ गर्दै सिरिजको चार वटै खेलमा जित हात पारेको नेपालले दुई खेलमा युएई र दुई खेलमा हङकङलाई हराएको थियो।
टी-२० क्रिकेटमा नेपालको हङकङमाथि ६ विकेटको जित
टी-२० क्रिकेटमा नेपालको हङकङमाथि ६ विकेटको जित नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । अन्य दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।
एसीसी यू–१९ क्रिकेट : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
एसीसी यू–१९ क्रिकेट : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा योसँगै नेपाल समूह 'ए' को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह 'डी' को विजेतासँग खेल्नेछ ।
Weather Update