NRN
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य अहिले नेपालले जवाफी ब्याटिङ थालेको छ। 
विश्वकप छनोट :  अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित
विश्वकप छनोट : अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्‍याउनेसमेत आईसीसीको विश्वास छ ।
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
११.४ ओभरमै बहराइनमाथि नेपालको जित
११.४ ओभरमै बहराइनमाथि नेपालको जित यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभर र रनका हिसाबले विश्व कीर्तिमान हो । दुर्गेश गुप्ताले ४ विकेट लिए । 
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ ।
सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम
सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ । 
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।
एसियाडमा सहभागी पदक विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
एसियाडमा सहभागी पदक विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत एसियाडमा नेपालले यसपटक २५३ खेलाडीले  विभिन्न २९ खेलमा प्रतिस्पर्धा गरेका थिए । एसियाडमा अहिलेसम्म नेपालले ३ रजत र २३ कास्य पदक जितेको छ । 
एसियाडको समापन समारोहमा नेपालको झण्डा एरिका गुरुङले बोक्ने
एसियाडको समापन समारोहमा नेपालको झण्डा एरिका गुरुङले बोक्ने करातेको खेलसँगै एसियाडमा समावेश ४० वटै खेलको सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको छ।
पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तान एसियाडको फाइनलमा
पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तान एसियाडको फाइनलमा अब अफगानिस्तानले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ ।
बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा
बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा उक्त गेमकाे फाइनल खेल भने शनिबार हुँदैछ।
Weather Update