NRN
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।
क्रिकेट टिमका कप्तान पौडेल भन्छन्, 'क्रिकेट खेलाडीको पुरस्कार अझै आएन तर आशावादी छौं'
क्रिकेट टिमका कप्तान पौडेल भन्छन्, 'क्रिकेट खेलाडीको पुरस्कार अझै आएन तर आशावादी छौं' उनकाे टी- २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको भनाइ छ।
१९ औँ एसियाली खेलकुद २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
१९ औँ एसियाली खेलकुद २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए।
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
युइएफए च्याम्पियन्स लिगमा पिएसजी विजयी, एम्बाप्पे र हाकिमीको एक एक गोल
युइएफए च्याम्पियन्स लिगमा पिएसजी विजयी, एम्बाप्पे र हाकिमीको एक एक गोल न्यूक्यासल युनाइटेडविरुद्ध पिएसजीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा खेल्ने तालिका रहेको छ ।
नेपाली महिला फुटबल टोली एसियन गेम्समा सहभागी हुन चीन प्रस्थान
नेपाली महिला फुटबल टोली एसियन गेम्समा सहभागी हुन चीन प्रस्थान २२ सदस्यीय टोलीको कप्तानमा रेनुका नगरकोटी तथा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।
लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा
लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा अर्को सुनुवाईको मिति तोकिएको छैन ।
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।  
नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्की प्रस्थान
नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्की प्रस्थान ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरेका हुन् ।
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा अब १७ तारिखमा उपाधिका लागि भारतसँग श्रीलंका भिड्नेछ।
Weather Update