प्रधानमन्त्री 'प्रचण्ड'काे नेपाली क्रिकेट टिमलाई शुभकामना
बुधबार, भदौ १३, २०८०

स्पेनिस ला लिगामा रायो भालेकानोमाथि ७ गोल, एथ्लेटिको मड्रिडकाे शानदार जित
मंगलबार, भदौ १२, २०८०
शीर्ष स्थानमा भने ९ अंकसहित रियल मड्रिड छ भने रायो भालेकानो ६ अंकसहित आठौं स्थानमा छ ।

क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदै
सोमबार, भदौ ११, २०८०
यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

स्पेनका फुटबल प्रमुख निलम्बनमा
आइतबार, भदौ १०, २०८०
बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।

नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि भोलि पाकिस्तान जाँदै
मंगलबार, भदौ ५, २०८०
आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।

स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर
सोमबार, भदौ ४, २०८०
तिमीले स्पेनिस फुटबललाई लगाएको गुन हामी कहिल्यै चुक्ता गर्न सक्दैनौँ,’ ।

अनेथा कप अन्तर्गत इजरायलको क्लब हापोएल रानानाकाे डेब्यू खेलमै सावित्राकाे गाेल
शुक्रबार, भदौ १, २०८०
साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।

यूईएफए सुपर कपको उपाधि म्यानचेष्टर सिटीलाई
बिहीबार, साउन ३२, २०८०
गत सिजन तीन उपाधि जितेको सिटी पहिलो सहभागितामै च्याम्पियन बन्यो ।

इन्टर मायमी अमेरिकाको लिग कपको फाइनलमा
बुधबार, साउन ३१, २०८०
मेसीले मायमीका लागि लगातार ६ खेलमा ९ गोल गरिसकेका छन्।

इटालीको फुटबल टिमका अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले पदबाट राजीनामा
सोमबार, साउन २९, २०८०
मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरबाट पहिलो उपाधि
आइतबार, साउन २८, २०८०
त्यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जित सहित अरब कपको उपाधि उचालेकाे हाे ।

नेदरल्यान्ड्सलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा
शुक्रबार, साउन २६, २०८०
आजै जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ भने फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।