महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
मंगलबार, जेठ ३०, २०८०

आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग
मंगलबार, जेठ ३०, २०८०
दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।

उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप
सोमबार, जेठ २९, २०८०
पहिलो पटक उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो
आइतबार, जेठ २८, २०८०
उनले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग पनि जिते।सिटी दुई वर्षअघि पनि फाइनलमा पुगेर चेल्सीसँग पराजित भएको थियो।

एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा
बुधबार, जेठ २४, २०८०
११७ रनको लक्ष्य श्रीलंकाले १६ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि पथुन निसंकाले ५१ रन र दिमुख करुणारत्नेले नटआउट ५६ रन जोडे।

एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट
मंगलबार, जेठ २३, २०८०
समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् भने दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नुपर्ने छ ।

बार्सिलोना पराजित, रियलको बराबरी
सोमबार, जेठ २२, २०८०
बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरे साथै साउदी अरबियन क्लब जाने चर्चा भइरहेकाे छ ।

दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने
आइतबार, जेठ २१, २०८०
राष्ट्रीय टिमका सन्दिप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउंने तयारी गरेको चर्चा यतिबेला खेल क्षेत्रमा बढिरहेको छ ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित
शुक्रबार, जेठ १९, २०८०
एन्फाले बिज्ञप्ती जारी गर्दै ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गरेर राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको बताएकाे हाे ।

बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ?
मंगलबार, जेठ ९, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्न लागेको हो। दुवै खेलल् एकदिवसीय खेलको मान्यता पाउंने जानकारी दिएको छ । क्यानका अनुसार जिम्बावेको राजधानी हरारे पुगेपछि नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग ‘वार्म अप’ खेल खेल्नेछ।

गिलको शतकमा गुजरातले बेंग्लोरलाई हरायो
सोमबार, जेठ ८, २०८०
शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। लखनउले एलिमिनेटरमा मुम्बईसँग खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ।

दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा
आइतबार, जेठ ७, २०८०
उसका लागि कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट लिए भने मथिशा पाथिरानाले २ विकेट लिए।

अष्ट्रेलियाको दौडमा गोरखाका नेपाली
मंगलबार, जेठ २, २०८०
अष्ट्रेलियामा गएर नेपाली झण्डा उचालेर प्रतियोगी बन्न पाएकोमा बगालेले गौरबको महशुष गरेका छन । मनोरम दृश्यमा गरिएको यो प्रतियोगिता १००० किलो मिटरको थियो भने ब्लु माउन्टेन क्षेत्रमा रहेको उकालो र ओरालो स्थानहरूमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।