जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक
बिहीबार, चैत १६, २०७९

भुटानसँगको हारबाट जोगियो नेपाल
मंगलबार, चैत १४, २०७९
दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।

प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
शुक्रबार, चैत ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।

नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लकाे अर्धशतक
शनिबार, फागुन ६, २०७९
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
सोमबार, माघ २३, २०७९
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।

आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !
शुक्रबार, माघ २०, २०७९
नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

म्याच फिक्सिङको आरोपमा अंसारी र आलम पक्राउ
मंगलबार, माघ १०, २०७९
म्याच फिक्सिङ गरेको आरोपमा सोमबार प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ ।

सन्दीप लामिछानेको मुद्दाकाे पेसी माघ ९ गते
शुक्रबार, पुस २९, २०७९
उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ।

इन्टर मिलानको पहिलो हार
बिहीबार, पुस २१, २०७९
इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो ।

आर्सनलको स्पष्ट ७ अंकको अग्रता
आइतबार, पुस १७, २०७९
शीर्ष दौडमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा स्पष्ट ७ अंकको अग्रता लिन सफल भएको छ ।