NRN
एनप्याब्सनको महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुने
एनप्याब्सनको महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुने विधान र सहमति अनुसार आफू आधिकारिक अध्यक्ष रहेको बताउँदै अध्यक्ष न्यौपाने समूहले ८ औं महाधिवेशनको घोषणा गरेको हो ।
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त यसअघि स्वास्थ्य मन्त्रालयको सिफारिसका काउन्सिलका पदाधिकारी र सदस्यहरु मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको थियो ।
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत समापन गरिँदै आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।
सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन कार्यक्रममा बिभिन्न बिधाका साहित्यकार, समालोचक, संचारकर्मी तथा प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।
गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरिन्
गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरिन् उनले मुद्दामा माना चामल र अंश हक दाबी भने छोडेकी छन् ।
शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न शिविरमा जनरल तथा युरो सर्जरी, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोग, मधुमेह तथा थाइराइड रोग, नाक कान तथा घॉटी रोग, बालरोग, मुटुरोग, छाला तथा योनरोग, हाडजोर्नि तथा नशा रोग लगाएत अन्य थुप्रै रोग सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिरहेको हो ।
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा
सुट मेला २०८१ काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।
आजदेखि स्वस्थानी व्रत प्रारम्भ
आजदेखि स्वस्थानी व्रत प्रारम्भ यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ । 
आयल निगम १० अर्ब नाफामा
आयल निगम १० अर्ब नाफामा साथै अमलेखगन्ज–चितवन र  झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।
सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा
सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
बाल कलाकार सचिन परियारको निधन
बाल कलाकार सचिन परियारको निधन सचिनको निधनमा थुप्रै कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
Weather Update