
झाको ‘शहरक भीडमे एसगर हम’ बजारमा
शुक्रबार, पुस १३, २०८०
अब यसबाट विश्राम लिने कल्पना पनि छैन,’ उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’

जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
शुक्रबार, पुस १३, २०८०
प्रहरीका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । प्रहरीले जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको जनाएको छ ।
1703741592.jpg)
हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित एक जना काराेबारी पक्राउ
बिहीबार, पुस १२, २०८०
साहले आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिए तापनि को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै
बुधबार, पुस ११, २०८०
क्रिकेटर लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

नेवार समुदायले आज यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै
मंगलबार, पुस १०, २०८०
त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ ।

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु
सोमबार, पुस ९, २०८०
दुईजनाको मृत्यु पछी आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् भने बाटो अवरुद्ध भएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा
आइतबार, पुस ८, २०८०
फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै
बुधबार, पुस ४, २०८०
उनी शुक्रबार श्रीलंका फर्कने तालिका रहेको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
1702968384.jpg)
१० प्रकारका औषधी उत्पादनमा औषधी व्यवस्था विभागले लगायाे राेक
मंगलबार, पुस ३, २०८०
लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी नेपाली कम्पनीबाट उत्पादित औषधी उत्पादनमा रोक लगाएको हो ।

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै
सोमबार, पुस २, २०८०
दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिनेछ ।

चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, मंसिर २९, २०८०
साे दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा फेला
शुक्रबार, मंसिर २९, २०८०
अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन।