पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरू
मंगलबार, पुस ९, २०८१

निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर
आइतबार, पुस ७, २०८१
थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो ।

अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर राणा
बिहीबार, मंसिर २०, २०८१
उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।

आज बालाचतुर्दशी, पशुपतिनाथ परिसरमा मेला
शुक्रबार, मंसिर १४, २०८१
यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।
-1732430808-1732432334.jpg)
पार्टी केन्द्रीय सदस्य प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा
आइतबार, मंसिर ९, २०८१
२०६४ सालको संविधानसभा चुनावमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्यमन्त्री हुन् ।
-1732174101.jpg)
कास्की र मनाङ सीमा क्षेत्र भएर भूकम्प
बिहीबार, मंसिर ६, २०८१
यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो ।

पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ
बुधबार, मंसिर ५, २०८१
धामीविरुद्ध गत वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो ।
-1731837066.jpg)
पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन
आइतबार, मंसिर २, २०८१
उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए ।
-1731658982-1731660799-1731665005.jpeg)
महानगरले चलायो गौशालाको अतिक्रमित संरचनामा डोजर
शुक्रबार, कात्तिक ३०, २०८१
डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो ।
-1730961299.jpg)
काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द
बिहीबार, कात्तिक २२, २०८१
नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ ।

पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने
आइतबार, असोज २०, २०८१
जसमा यही असोज १६ गते गरिएको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले उक्त निर्णय गरेको हो ।

बाढीपहिरो पीडितलाई अख्तियारका आयुक्तले ७ दिनको तलब दिने
बुधबार, असोज १६, २०८१
अहिलेसम्म तीन वटै सुरक्षा निकायले १४ हजार ८०२ जना भन्दा बढी मानिसको उद्धार गरेको छ ।

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित
बिहीबार, असोज १०, २०८१
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।