सरकारले दियाे इदका अवसरमा भोलि सार्वजनिक बिदा
बुधबार, चैत २८, २०८०

अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया
सोमबार, चैत २६, २०८०
उनले स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।

पक्राउ परेका गायक राजेश पायल राई छुटे
बिहीबार, चैत २२, २०८०
पक्राउ परेकाहरुलाई नयाँ वानेश्वर प्रहरी वृत्तमा राखिएको थियो ।

उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गर्याे उच्चस्तरीय छानबिन समिति गठन
शुक्रबार, चैत १६, २०८०
त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ ।

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते
सोमबार, चैत १२, २०८०
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदै
आइतबार, चैत ११, २०८०
यस वर्ष तराईमा सोमबार होली मनाइँदै छ ।

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
आइतबार, चैत ४, २०८०
उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
1710485200.jpg)
सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस
शुक्रबार, चैत २, २०८०
आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो ४८५ पृष्ठको प्रतिवेदन
बिहीबार, चैत १, २०८०
त्यसपछि पनि आयोगले फागुन मसान्त सम्मको समय माग गरेपछि आयोगले बिहीबार प्रतिवेदन बुझाएको हो ।

बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायलेआज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
सोमबार, फागुन २८, २०८०
ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् ।

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ को अवधी १० दिन थप, फागुन २९ गतेसम्म चल्ने
आइतबार, फागुन २०, २०८०
नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले मेलाबाट सेचेअनुसार काम भएको बताए ।

प्रतिनिधिसभामा उठेको विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
शुक्रबार, फागुन १८, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

भरतपुर महानगरपालिकाले गर्याे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान
बिहीबार, फागुन १७, २०८०
रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।