फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
सोमबार, माघ २९, २०८०

काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन
आइतबार, माघ २८, २०८०
प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।

रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत
बिहीबार, माघ २५, २०८०
अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन् ।

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली
सोमबार, माघ २२, २०८०
यस्तै, संघीय सरकारको काम कारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको ओलीले बताए ।

बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ
आइतबार, माघ २१, २०८०
र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि पेट्रोल र डिजेलमा मूल्य वृद्धि
बिहीबार, माघ १८, २०८०
नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।

चोरी भई अमेरिका पुगेको प्राचीन मूर्ति नेपाल फिर्ता
बुधबार, माघ १७, २०८०
यसअघि बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, भारत, जर्मनी, अस्ट्रिया, इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरू विभिन्न राष्ट्रिय- अन्तराष्ट्रिय व्यक्ति तथा सघंसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेको समेत विज्ञप्तिले जनाएको छ ।

आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
मंगलबार, माघ १६, २०८०
उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरे ।

सार्वजनिक खरिद अनुगमनकाे कालोसूचीमा विभिन्न २२ वटा कम्पनी
सोमबार, माघ १५, २०८०
सूचीमा समावेश मध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लागि र ८ वटा कम्पनी १ वर्षका लागि कालोसूचीमा रहने सूचनामा उल्लेख छ ।

धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था
आइतबार, माघ १४, २०८०
संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।
1706422167.jpg)
चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
आइतबार, माघ १४, २०८०
दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउने प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ
शुक्रबार, माघ १२, २०८०
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ
सोमबार, माघ ८, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।