दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
मंगलबार, चैत २६, २०८१

अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध ट्रम्पले लगाए प्रतिबन्ध
शुक्रबार, माघ २५, २०८१
यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ ।

ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त
मंगलबार, माघ १५, २०८१
यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् ।

अमेरिकामा भिडियो सेयरिङ्ग प्लेटफर्म टिकटक आजदेखि प्रतिबन्धित
आइतबार, माघ ६, २०८१
अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।
-1735628207.jpg)
दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी
मंगलबार, पुस १६, २०८१
तर उनी उपस्थित नभएको रोयटर्सले जनाएको छ । अदालतले यूनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको छ ।
_x53krTdum0-1727848663.webp)
इरानको इसराइलमाथि मिसाइल आक्रमण
बुधबार, असोज १६, २०८१
इसराइलमा आक्रमण गर्ने इरानको कदमलाई हमासले प्रशंसा गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
आइतबार, असोज ६, २०८१
यी प्राचीन वस्तुहरू ४००० वर्षसम्म पुराना छन् र २००० ईसा पूर्व देखि १९०० ईस्वी सम्म भारतका विभिन्न क्षेत्रहरूसँग सम्बन्धित छन् ।

टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव फ्रान्समा पक्राउ
आइतबार, भदौ ९, २०८१
यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।

अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने
बिहीबार, साउन २४, २०८१
अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि
बिहीबार, साउन ३, २०८१
त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ ।

इजरायली सेनाद्वारा गाजाको अर्को विद्यालयमा हवाई आक्रमण, २२ जनाको मृत्यु
मंगलबार, साउन १, २०८१
सेनाले मानवीय क्षेत्रको रूपमा चिन्ह लगाएको क्षेत्रमा इजरायली हवाई आक्रमण भएको थियो र प्यालेस्टिनीहरूलाई त्यहाँ शरण लिन भनिएको थियो ।

एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको नाम
आइतबार, असार ३०, २०८१
यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।

युरो कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा आज राती स्पेन र फ्रान्स भिड्दै
मंगलबार, असार २५, २०८१
यता स्पेनले पहिलो चरणमा तीनवटै खेल जितेको थियो भने प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ र क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराएको थियो।