फ्रान्समा वाम गठबन्धनको जित
सोमबार, असार २४, २०८१

भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित
बुधबार, असार १२, २०८१
कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।

जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प
सोमबार, जेठ २१, २०८१
जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो ।
-1716444775.jpg)
बेलायतका प्रधानमन्त्री सुनकले गरे निर्वाचनको मिति घाेषणा
बिहीबार, जेठ १०, २०८१
हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन् ।
-1716182910.jpg)
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि
सोमबार, जेठ ७, २०८१
‘फोर्स ल्यान्डिङ’ का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको इरानको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
बिहीबार, जेठ ३, २०८१
उनले १५० खेलमा ९४ गोल गरेका छन् । उनी टोलीमा रहँदा सन् २००८ मा एएफसी च्यालेन्ज कप, सन् २०११ र २०१५को साफ च्याम्पियनसिप, सन् २००७, २००९ र २०१२ को नेहेरू कप र सन् २०१७ र २०१८ इन्टरकन्टेन्टल कप जितेका छन् ।

गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्दै
शुक्रबार, वैशाख २८, २०८१
गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो ।
-1714971384.jpg)
इजरायलले अल जजिरा नेटवर्कलाई लगायाे प्रतिबन्ध
सोमबार, वैशाख २४, २०८१
इजरायली प्रधानमन्त्रीले यस च्यानललाई 'आतंकवादीद्वारा नियन्त्रित' भनेका छन् ।

इजरायलले गर्याे इरानमाथि मिसाइल हमला
शुक्रबार, वैशाख ७, २०८१
इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो ।

इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न दूतावासको आग्रह
आइतबार, वैशाख २, २०८१
सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

इजरायलमाथि इरानको घातक ड्रोन र मिसाइल आक्रमण
आइतबार, वैशाख २, २०८१
आक्रमणपछि सम्पूर्ण इसराइलमा तनावको स्थिति बनेको छ ।

दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण
सोमबार, चैत २६, २०८०
असअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भारतमा आजदेखि सुरु, चेन्नई र बेंगलुरू भिड्दै
शुक्रबार, चैत ९, २०८०
बेंगलुरुको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् ।