NRN
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो ।
युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला
युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला ३४ वर्षिय बेन्जामिन  सन् २०१२ लण्डन ओलम्पिकमा ३००० मिटर स्टीपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।
काेराेनाबाट ‘डीएमडीके’ का संस्थापक नेता एवम् अभिनेता विजयकान्तको निधन
काेराेनाबाट ‘डीएमडीके’ का संस्थापक नेता एवम् अभिनेता विजयकान्तको निधन उनी तमिलनाडु विधानसभाको विधायकसमेत भएका थिए । सन् २००६ मा उनी राजनीतिमा प्रवेश गरेका थिए ।
इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरू गाजा जान तयार
इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरू गाजा जान तयार  उनले अमेरिकालाई भियतनाम युद्धमाजस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
कङ्गोमा भीषण वर्षापछि पहिरो, २० जनाको मृत्यु
कङ्गोमा भीषण वर्षापछि पहिरो, २० जनाको मृत्यु वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड-१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ ।
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प,  १ सयभन्दा बढी मानिसको मृत्यु
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प, १ सयभन्दा बढी मानिसको मृत्यु चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको बिहानैदेखि खोज तथा उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् । 
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ ।
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्रमन्त्रालयको नेतृत्व गर्नेछन् ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ जनाभन्दा बढी बेपत्ता ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् ।
शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते घटनाको  कारणबारे अनुसन्धान गरिरहेको छ ।
Weather Update